यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जनाकारी दिएको छ ।

काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयको बुधबार सार्वजनिक तथ्यांक अनुसार काठमाडौंमा ४ हजार ७ सय ८१, ललितपुरमा ९ सय ४० र कास्कीमा ६ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, मनाङ र डोल्पामा हाल संक्रमित संक्रमितहरुको संख्या शून्य छ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ४८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी