प्रदेश नं १ मा थपिए ८७ कोरोना संक्रमित « Khabarhub

प्रदेश नं १ मा थपिए ८७ कोरोना संक्रमित


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा ५८७ जनाकोको पीसीआर परीक्षण गरिएकोमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमा झापाका ३६, मोरङमा १५ मध्ये विराटनगरमा नौ, इलाममा १३, सुनसरीमा १२, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २८ हजार ५०२ पुगेको छ । प्रदेशमा आज ६२ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ४०५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ३० बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक