ए डिभिजन लिगमा तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा तीन खेल हुँदै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज एकै दिन तीन खेल हुँदैछन ।

लिगको १२ औं चरणका खेल चलिरहँदा आजको पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीचको प्रतिस्पर्धा जारी छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा एपीएफलाई हराउँदै फ्रेन्ड्स शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब प्रतिस्पर्धा गर्दैछन । खेल मध्यान्ह १२ बजेर १५ मिनेटमा एन्फा कम्प्लेक्समै हुदैछ ।

रेलिगेशनबाट जोगिएको च्यासललाई शीर्ष ६ को दौडमा गणितिय रुपमा कायम रहन सरस्वतीबिरुद्व जित चाहिएको छ ।

यस्तै, लिगको उपाधि होडमा रहेको मछिन्द्रले दिउँसो साढे ३ बजे संकटा क्लबसंग खेल्दैछ । संकटाबिरुद्व जित निकाल्दै मछिन्द्रलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर समेत छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : १८ बजे

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

लस एरेसिफेस – मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

चुनावी मैदानमा अर्थविद्, को–को देखिएलान् आगामी संसद्‍मा ?

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक