तस्वीरमा हेर्नुहोस् ओस्कार २०२० को रौनक (फोटो फिचर) « Khabarhub

तस्वीरमा हेर्नुहोस् ओस्कार २०२० को रौनक (फोटो फिचर)


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै सम्पन्न ९२ औं ओस्कार अवार्ड समारोहमा दक्षिण कोरियन फिल्म ‘पारासाइट’ ले उत्कृष्ट फिल्मको उपाधि जित्यो । यो फिल्म ओस्कार जित्ने पहिलो विदेशी फिल्म पनि बन्यो ।

९२ औं संस्करणमा आइपुग्दा बल्ल विदेशी फिल्मले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भएको हो । एसियाली राष्ट्र दक्षिण कोरियाले उत्कृष्ट फिल्मको अवार्ड जितेपछि एसियाली फिल्ममेकर पनि खुशी देखिएका छन् ।

हरेक वर्षको जनवरीमा हुने द एकेडेमी अवार्डमा छानिएका फिल्मले विश्वभर तहल्का मच्चाउने गर्छन् । यसपटक पनि ओस्कारमा मनोनयनमा परेदेखि नै फिल्मको चर्चा शुरु भएको थियो ।

गएराति अमेरिकाको लस एन्जल्समा भएको समारोहमा सम्पन्न भएको ओस्कार अवार्डका केही तस्वीरहरु:

 

 

तस्वीरहरू: युएसटूडे डटकम

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०५ बजे

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा

संसद् अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने