पाँच किलो चरेससहित दुई जना पक्राउ « Khabarhub

पाँच किलो चरेससहित दुई जना पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

झण्डै पाँच किलो चरेससहित प्रहरीले धनगढीको गौरीफन्टा नाकाबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा राना मगर रहेकाछन् ।

उनीहरुको साथबाट प्रहरीले ४ किलो ८ सय ग्राम चरेस बरामद गरेको जनाएको छ ।

प्रहरीलाई छलेर भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : २४ बजे

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं– आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा