ललितपुरमा पार्किङ गरिएको स्कुटरमा आगजनी « Khabarhub

ललितपुरमा पार्किङ गरिएको स्कुटरमा आगजनी


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपु– ललितपुरमा सोमबार दिउँसो एउटा रोकिराखेको स्कुटरमा आगजनी भएको छ ।

ललितपुर महानगरपालिका–१० स्थित कुपण्डोल साताआकी पुस्तकालय पछाडि राखिएको स्कुटरमा अज्ञात समुहद्वारा आगजनी गरिएको हो ।

आगजनीबाट रातो रङको प्रदेश नं। ३ “०२, ००८ प, २७६४ नम्बरको स्कुटर क्षतिग्रष्ट भएको छ ।

स्कुटरमा आगजनी गर्नेहरुको प्रहरीले खोजी जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : ४१ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष