ललितपुरमा पार्किङ गरिएको स्कुटरमा आगजनी | Khabarhub Khabarhub

ललितपुरमा पार्किङ गरिएको स्कुटरमा आगजनी


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपु– ललितपुरमा सोमबार दिउँसो एउटा रोकिराखेको स्कुटरमा आगजनी भएको छ ।

ललितपुर महानगरपालिका–१० स्थित कुपण्डोल साताआकी पुस्तकालय पछाडि राखिएको स्कुटरमा अज्ञात समुहद्वारा आगजनी गरिएको हो ।

आगजनीबाट रातो रङको प्रदेश नं। ३ “०२, ००८ प, २७६४ नम्बरको स्कुटर क्षतिग्रष्ट भएको छ ।

स्कुटरमा आगजनी गर्नेहरुको प्रहरीले खोजी जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : ४१ बजे

भाद्र शुक्ल चतुर्थीः आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं – भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ