फिफा विश्वकप तथा एएफसी एसिया कपका खेल जुनमा हुने « Khabarhub

फिफा विश्वकप तथा एएफसी एसिया कपका खेल जुनमा हुने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को संयुक्छ छनोट अन्तर्गतका खेलको मिती पछि धकेलिएको छ ।

मार्च २३ देखि ३१ सम्म हुने तय भएका खेलहरु कोरोना भाइरस (कोभिड–१९) ले एसियाली क्षेत्रलाई बढी प्रभावीत बनाएपछि फिफा र एएफसीले नयाँ मिती निर्धारण गरेका हुन् ।

अब नयाँ मितीअनुसार खेल जुन १ देखि ९ सम्म हुने एएफसीले जनाएको छ । फिफाले यसअघि नै मार्च २३ देखि शुरु हुने तय भएका खेल सार्ने प्रस्ताव आफ्ना सदस्य संघहरुलाई पत्र पठाएको थियो ।

तर, मंगलाबार एएफसीलाई उदृत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल सरेको आधिकारिक जानकारी गराएको छ । यद्यपि नेपालले चाइजिज ताइपेइ र अस्ट्रेलियासँग मार्च २६ र ३१ मा हुने तय भएका खेल कहिले हुने भन्ने यकिन भने भइसकेको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ३१ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट