मलेसियामा ४१६ जना विदेशीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

मलेसियामा ४१६ जना विदेशीलाई कोरोना भाइरसको संक्रमण


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा ४१६ जना विदेशीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

मलेसियका स्वास्थ्य मन्त्रालयका महानिर्देशक डाक्टर नुर हिशम अब्दुल्लाहले ४१६ जना विदेशी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

महानिर्देशक नुर हिशमका अनुसार ईन्डोनेसियाली नागरिक ५१ , भारतीय ३७ , म्यानमार ३१ , पाकिस्तानी २९, फिलिपिन्स २७,, चिनियाँ २५ र बङलादेशी १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मलेसियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ भने ४ हजार २२८ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ३३ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो