मलेसियामा ४१६ जना विदेशीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

मलेसियामा ४१६ जना विदेशीलाई कोरोना भाइरसको संक्रमण


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा ४१६ जना विदेशीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

मलेसियका स्वास्थ्य मन्त्रालयका महानिर्देशक डाक्टर नुर हिशम अब्दुल्लाहले ४१६ जना विदेशी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

महानिर्देशक नुर हिशमका अनुसार ईन्डोनेसियाली नागरिक ५१ , भारतीय ३७ , म्यानमार ३१ , पाकिस्तानी २९, फिलिपिन्स २७,, चिनियाँ २५ र बङलादेशी १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मलेसियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ भने ४ हजार २२८ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ३३ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको