बेलायतमा कोरोना भाइरसबाट थप एक नेपालीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसबाट थप एक नेपालीको मृत्यु


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ ।

बेलायतस्थित नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा सैनिकको मंगलबार निधन भएको हो ।

केही दिनदेखि घरमै होम क्वारेन्टाइनमा बस्दै आएका उनलाई एक्कासी ज्वरो बढेपछि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्य भएको लण्डनस्थिति नेपाली दूताबासले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ४४ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ