कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार « Khabarhub

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भएपछि आइसीयीबाट वार्डमा सारिएको छ ।

जोनसनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनलाई विहिबार साँझ सघन उपचार कक्ष (आइसीयू) बाट वार्डमा सारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

तीन दिनको आइसीयू बसाइपछि स्वास्थ्यमा सुधार आएसँगै जोन्सनलाई बाहिर निकालिए पनि अझै उपचार जारी रहने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनमा स्वास्थ्यमा समस्या भएपछि उनी आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : ४७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत