कोरोना भाइरस संक्रमण : अष्ट्रेलियाको पछिल्लो अवस्था के छ ? « Khabarhub

कोरोना भाइरस संक्रमण : अष्ट्रेलियाको पछिल्लो अवस्था के छ ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ हजार ९२९ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार १३५ जना उपचारपछि निको भएका छन् । ६९७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

पछिल्लो केही दिनको तथ्यांक हेर्दा अष्ट्रेलियामा कोरोनाको संक्रमण दर नियन्त्रणउन्मुख छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : २५ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका