कोरोना भाइरस संक्रमण : अष्ट्रेलियाको पछिल्लो अवस्था के छ ? « Khabarhub

कोरोना भाइरस संक्रमण : अष्ट्रेलियाको पछिल्लो अवस्था के छ ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ हजार ९२९ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार १३५ जना उपचारपछि निको भएका छन् । ६९७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

पछिल्लो केही दिनको तथ्यांक हेर्दा अष्ट्रेलियामा कोरोनाको संक्रमण दर नियन्त्रणउन्मुख छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : २५ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख