साउदीमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार नाघ्यो « Khabarhub

साउदीमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार नाघ्यो


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियामा २३९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो ।

एकैदिन थप १ हजार ७०४ जनामा कोरोनाको संक्रमण देखिएसँगै साउदीमा कोरोना संक्रमितको संख्या ३७ हजार १३६ पुगेको हो ।

साउदीमा हालसम्म १० हजार १४४जना उपचारपछि निको भएर घर फर्किएका छन् । २६ हजार ७५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये १४० जनाको अवस्था गम्भीर रहेको छ ।

कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ४७ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध