फ्रान्समा कोरोना भाइरसबाट २४ घण्टामा ५७९ जना संक्रमित « Khabarhub

फ्रान्समा कोरोना भाइरसबाट २४ घण्टामा ५७९ जना संक्रमित


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५७९ जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७६ हजार ६५८ पुगेको छ भने मृतक संख्या २६ हजार ३१० पुगेको छ ।

यसअघि शुक्रबार १ हजार २८८ जना नयाँ संक्रमित देखिएका थिए भने  २४३ जनाको मृत्यु भएको थियो ।

त्यहाँ ९४ हजार ३१० जनाको उपचार भइरहेकोमा २ हजार ८१२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : २४ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च