कोरोना संक्रमित ताप्लेजुङका राईको बेलायतमा निधन « Khabarhub

कोरोना संक्रमित ताप्लेजुङका राईको बेलायतमा निधन


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) संक्रमित पूर्व गोर्खा सैनिकको बेलायतमा मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको छ।

ताप्लेजुङ मौवाखोला स्थायी घर भएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारको क्रममा शनिबार मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि १० दिनअघि उनलाई मेडिस्टोन अस्पतालमा भर्ना गरिएको थियो।

राई तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : २५ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई