भारतमा लकडाउन खुकुलो, सुनौली सीमानाकामा १३ सय नेपाली भेला « Khabarhub

भारतमा लकडाउन खुकुलो, सुनौली सीमानाकामा १३ सय नेपाली भेला


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल – भारत सीमानाका सुनौलीमा १३ सयभन्दा बढी नेपाली भेला भएका छन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि भारतमा जारी लकडाउनले उद्योग कलकारखाना बन्द भएपछि रोजगारी गुमाएका नेपाली स्वदेश फर्किन थालेका हुन् ।

तर नेपाल पनि लकडाउन जारी रहेपछि उनीहरू सीमानाका बनाइएका क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् ।

भारतीय पक्षले नेपालीहरु नाकामा भेला हुने क्रम बढ्दै गएकाले अझै सीमानामा नेपाली भेला भए उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै