नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस ४ दिनदेखि बेपत्ता « Khabarhub

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस ४ दिनदेखि बेपत्ता


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् ।

यही मे ६ मा विहान दौडिन निस्किएका ५३ वर्षीय मोरिस बिहान साढे १० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रिचर्डलाई बेन्टली लगायतका क्षेत्रमा खोजी गरेको प्रहरीले नभेट्टाएपछि उनको खोजीका लागि सर्वसाधारणलाई पनि अपिल गरेको छ ।

सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत रहेका रिचर्ड सन् २०१३ देखि २०१५ सम्म बेलायतको विदेश मन्त्रालयमा प्यासिफिक डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ०५ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको