संसद भवन अगाडि विरोध गर्न पुगेका युवाहरु पक्राउ « Khabarhub

संसद भवन अगाडि विरोध गर्न पुगेका युवाहरु पक्राउ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषय विरोध जनाउन पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान संघीय संसद भवन अगाडि विरोध प्रदर्शन गर्न पुगेका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुनै पनि राजनीतिक दल तथा संगठनको झण्डा नलिइ संसद भवन अगाडि पुगेका उनीहरुले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा नाराबाजी गरेका थिए ।

उनीहरुले नेता तथा सांसदहरुको विरोधमा पनि नाराबाजी गरेका थिए । नाराबाजीका बीच संसद भवनको गेटमै आक्रमण गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ०४ बजे

बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको