नेपाली भूमिमा एक इन्च पनि तलमाथि भयो भने हामीले छाड्ने छैनौं : गगन थापा « Khabarhub

नेपाली भूमिमा एक इन्च पनि तलमाथि भयो भने हामीले छाड्ने छैनौं : गगन थापा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले नेपाली सीमामा हस्तक्षप गरेर भारतले दादागिरी गरेको बताए ।

आइतबार संसद बैठकको शून्य समयमा सांसद थापाले भारतले आफ्नो भूमिमा बाटो बनाएको प्रष्ट पारिसकेको भन्दै सीमाबारे सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद गर्ने भन्ने प्रश्न गरे ।

उनले भने, ‘हाम्रो भूमिमा एक इन्च पनि तलमाथि भयो भने हामीले छाड्ने छैनौं ‘

नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा उनले निन्दा र भर्त्सना गरे। ‘भारतको दादागिरी र त्यसमा चीनको न्यानो मायाको प्रतिरोध गर्नुपर्छ,’ उनले भने। उनले प्रतिरोधमा कांग्रेस अगाडि रहने पनि बताए।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २७ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने