नेपाली भूमिमा एक इन्च पनि तलमाथि भयो भने हामीले छाड्ने छैनौं : गगन थापा « Khabarhub

नेपाली भूमिमा एक इन्च पनि तलमाथि भयो भने हामीले छाड्ने छैनौं : गगन थापा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले नेपाली सीमामा हस्तक्षप गरेर भारतले दादागिरी गरेको बताए ।

आइतबार संसद बैठकको शून्य समयमा सांसद थापाले भारतले आफ्नो भूमिमा बाटो बनाएको प्रष्ट पारिसकेको भन्दै सीमाबारे सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद गर्ने भन्ने प्रश्न गरे ।

उनले भने, ‘हाम्रो भूमिमा एक इन्च पनि तलमाथि भयो भने हामीले छाड्ने छैनौं ‘

नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा उनले निन्दा र भर्त्सना गरे। ‘भारतको दादागिरी र त्यसमा चीनको न्यानो मायाको प्रतिरोध गर्नुपर्छ,’ उनले भने। उनले प्रतिरोधमा कांग्रेस अगाडि रहने पनि बताए।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : २७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग