कोशी अस्पतालमा उपचाररत थप २ जना कोरोनामुक्त भइ डिस्चार्ज « Khabarhub

कोशी अस्पतालमा उपचाररत थप २ जना कोरोनामुक्त भइ डिस्चार्ज


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरको  कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित २ जना निको भएर घर फर्किएका छन् ।

आइतबार अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । कोरोना संक्रमित भएका भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम उपचारपछि निको भइ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उपेन्द्र राई गएको वैशाख १३ गते र महाजिर आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । यससँगै प्रदेश १ मा कोरोनाको उपचारपछि निको भइ डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित