वुहानमा एक महिनापछि फेरि कोरोना संक्रमित फेला « Khabarhub

वुहानमा एक महिनापछि फेरि कोरोना संक्रमित फेला


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको उद्गम स्थल भनिँदै आएको चीनको वुहान फेरि संक्रमित फेला परेका छन्। वुहानमा एक महिनाभन्दा बढी समयपछि फेरि कोरोना संक्रमित फेला परेका हुन्।

बीबीसीले स्थानीय मिडियालाई उदृत गर्दै ८९ वर्षीयमा कोरोनाको संक्रमण देखिएको र उनको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। ती व्यक्तिमा यसअघि काेराेनाकाे लक्षण थिएन।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संक्रमणको १४ नयाँ घटना समावेश गरेको छ। जसमा वुहान पनि उल्लेख छ।

चीनमा हालसम्म संक्रमितको संख्या ८२ हजार ९ सय १ घटना बाहिर आएका छन्। चीनमा ४ हजार ६ सय ३३ को ज्यान गइसकेको छ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : २० बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण