भारतबाट आएका नेपालीलाई क्वारेन्टिन लिएर गएको टिपर कर्णालीमा खस्यो, दुईको मृत्यु, ६ बेपत्ता « Khabarhub

भारतबाट आएका नेपालीलाई क्वारेन्टिन लिएर गएको टिपर कर्णालीमा खस्यो, दुईको मृत्यु, ६ बेपत्ता


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कर्णाली नदीमा टिपर खस्दा २ जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता भएका छन् । कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिन जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको हो ।

आज (बुधबार) बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।

दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। जोशीका अनुसार उनीहरुको खोजी कार्य जारी छ ।

टिपरमा ३९ जना यात्रु रहेको बुझिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : २३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण