गगन थापाले भने– प्रधानमन्त्रीलाई कोरोनाबारे आफूलाई थाहा नभएको थाहै रहेनछ « Khabarhub

गगन थापाले भने– प्रधानमन्त्रीलाई कोरोनाबारे आफूलाई थाहा नभएको थाहै रहेनछ


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई कारोना भाइरसको संक्रमणबारे थाहा नभएको र यो तथ्य आफूलाई थाहा छैन भन्ने थाहै नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिएपछि पुनः प्रश्न गर्दै थापाले कोरोना नियन्त्रणमा सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : ३८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण