प्रभासको फिल्म ‘राधे श्याम’ को फस्ट लूक रिलिज « Khabarhub

प्रभासको फिल्म ‘राधे श्याम’ को फस्ट लूक रिलिज


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाहुबली स्टार प्रभासको अपकमिङ फिल्म ‘राधे श्याम’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा उनलाई अभिनेत्री पूजा हेग्डेसँग देख्न सकिन्छ ।

फिल्म ‘बाहुबली’ मा अभिनय गरेपछि प्रभासका फिल्म प्रतीक्षित बनेका छन् । यसअघि उनी अभिनित फिल्म ‘साहो’ रिलिज भएको थियो । जुन फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो ।

फिल्म ‘राधे श्याम’ को दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । पोस्टरमा प्रभास र पूजालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । खबरका अनुसार यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ ।

फिल्मलाई भुषण कुमार, भाम्सी र प्रमोदले निर्माण गरेका हुन् । यो फिल्म आउँदो वर्ष रिलिज गरिने बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ११ : ५६ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)