कास्कीमा पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई राहत र घाइतेको नि:शुल्क उपचार « Khabarhub

कास्कीमा पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई राहत र घाइतेको नि:शुल्क उपचार


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्कीमा पहिरोमा परी मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । यस्तै घाइतेको उपचार निःशुल्क गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रवार बसेको बैठकले मृतकका परिवारलाई १ लाखका दरले तत्काल राहन उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।

बिहीवारदेखि परेको अविरल वर्षाका कारण कास्कीका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोमा परी ७ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : १४ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति