पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छ : प्रधानमन्त्री ओली « Khabarhub

पार्टीभित्रको विवाद आपसी छलफलबाटै सुल्झन्छ : प्रधानमन्त्री ओली


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पु¥याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्।

“पार्टीभित्र यस्ता छलफल, बहस र विमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियिमत प्रक्रिया हुन्”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको आपसी छलफलबाटै सुल्झाउने पनि बताए ।

प्रधानमन्त्री ओलीले यसका लागि धैर्यता र संयम आवश्यक रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै देशभर भइरहेको बाढी पहिरोको प्रकोपमा उद्धार र कोभिड–१९ महामारी नियन्त्रणमा भइरहेको प्रसायबारे पनि जानकारी गराएका छन्।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : २३ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति