भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोभिड–१९ को संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् ।

सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

मुखर्जीको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल गएका थिए । परीक्षणका क्रममा उनमा कोरोना पोेजेटिभ देखिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : १४ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै