ट्रम्प र बाइडेनबीच दोस्रो टिभी बहस नहुने « Khabarhub

ट्रम्प र बाइडेनबीच दोस्रो टिभी बहस नहुने


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेनबीचकोको दोस्रो टेलिभिजन बहस नहुने भएको छ ।

राष्ट्रपति ट्रम्प भर्चुअल बहसका लागि तयार नभएको र उनमा कोरोना संक्रमण भएका कारण प्रत्यक्ष बहस आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।

वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उद्धृत गर्दै सीएनएनले जनाए अनुसार अब दुई उम्मेदवारबीच नासभिलेमा अक्टोबर २२ तेस्रो टिभी बहस हुनेछ ।

अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १० : ०५ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले