फ्रान्समा ह्वात्तै बढे कोरोना संक्रमित « Khabarhub

फ्रान्समा ह्वात्तै बढे कोरोना संक्रमित

सरकारले भन्यो अवस्था बिग्रियो !


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा एकैदिनमा २० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

एकैपटक यति धेरै कोरोना संक्रमित थपिएपछि फ्रान्स सरकारले कोरोनाका कारण अवस्था खतरापूर्ण भएको बताएको छ ।

शुक्रबार मात्रै फ्रान्समा यति धेरै संक्रमित थपिएका हुन् ।

त्यहाँ शुक्रबार २० हजार ३३९ जना संक्रमित थपिएका छन् भने बिहीबार १८ हजार १२९ जना संक्रमित थपिएका थिए ।

त्यस्तै सोमबार १८ हजार ७४६ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १२ : ५९ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार