अनसन तोड्न डा.केसीलाई आग्रह « Khabarhub

अनसन तोड्न डा.केसीलाई आग्रह


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा मन्त्रालयले डा.गोविन्द केसीका माग कार्यन्वयनको चरणमा रहेको भन्दै अनसन अन्त्य गर्न डा.केसीलाई आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डा.केसीका मागका विषयहरु सरकारले कार्यन्वयन गर्ने चरणमा रहेकाले डा.केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको हो ।

डा.केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोलीले शनिवार एक विज्ञप्ति जारी गर्दै डा.केसीलाई अनसन तोड्न आग्रह गरेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया