साउथ स्टार चिरञ्जिवीलाई कोरोना संक्रमण « Khabarhub

साउथ स्टार चिरञ्जिवीलाई कोरोना संक्रमण


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ फिल्मका स्टार चिरञ्जिवीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चिरञ्जिवीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

उनले आफ्नो अपकमिङ फिल्मका लागि कोरोना परीक्षण गरेका थिए । सो क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।

चिरञ्जिवीले आफूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताएका छन् । उनी होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १२ : २२ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल