साउथ स्टार चिरञ्जिवीलाई कोरोना संक्रमण « Khabarhub

साउथ स्टार चिरञ्जिवीलाई कोरोना संक्रमण


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ फिल्मका स्टार चिरञ्जिवीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चिरञ्जिवीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

उनले आफ्नो अपकमिङ फिल्मका लागि कोरोना परीक्षण गरेका थिए । सो क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।

चिरञ्जिवीले आफूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताएका छन् । उनी होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १२ : २२ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको