सुटिङताका हिरोको मृत्यु सकिँदा निर्देशकको ! अनि विश्व रेकर्ड « Khabarhub

सुटिङताका हिरोको मृत्यु सकिँदा निर्देशकको ! अनि विश्व रेकर्ड


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका पुराना अभिनेता सञ्जीव कुमार एक मात्र यस्ता कलाकार हुन्, जसले हिन्दी फिल्ममा पहिलो पटक ९ वटा रोल निभाएका थिए ।

सञ्जीवले फिल्ममा लगातार आफ्नो भूमिका बदलिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिरहे । ४८ वर्षको उमेरमा सञ्जीव कुमारको निधन भयो ।

हिन्दी फिल्म लव एण्ड गड यस्तो फिल्म बन्यो जहाँ गुरूदत्तलाई पहिले फिल्ममा लिइयो । तर, उनको छायाँकनकै क्रममा  नै निधन भयो ।

सोहि फिल्ममा सञ्जीव कुमारमा लिइयो तर फिल्म रिलीजअघि निर्देशकको मृत्यु भयो । अनि रिलिजपछि सञ्जीव कुमारको पनि मृत्यु भयो । एउटा चलचित्र छायाँकनदेखि रिलिजपछिसम्म तीन कलाकारको मृत्यु भएको लव एण्ड गडले अन्ततः गिनीज बुक अफ रेकर्डसमेत बनायो ।

सन् १९६३ मा शुटिङ शुरु भएको उक्त फिल्म २३ वर्षपछि निर्माण सकियो । सन् १९८६ मा रिलीज भएको यो फिल्मका अर्का हिरो सञ्जीव कुमारको पनि एक वर्षपछि नै अर्थात् १९८५ मा मृत्यु भयो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ३७ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते