दिनदहाडै बस लुट्ने लुटेरा हात्ति भाइरल (भिडियो) « Khabarhub

दिनदहाडै बस लुट्ने लुटेरा हात्ति भाइरल (भिडियो)


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा कैयौं जानवरको अनौठो भिडियो देखिने गर्दछ । यसैबीच इन्टरनेटमा एउटा हात्तिको भिडियो भाइरल बनेको छ । जहाँ हात्तिले सडकका चलिरहेको बस रोकेर लूटेको छ ।

श्रीलंकाको कटारंगामा एउटा जंगली हात्तिले सडकमा निस्केर सडकमा चलिरहेको बस रोकेर लुट मच्चाएको छ । हात्तिले सडकमा चलिरहेको एउटा बस रोक्दछ र चालकको झ्यालबाट सुड भित्र छिराएर बसमा राखेको केरालाई लुट्दछ ।

भाइरल भिडियोमा चालकलाई हात्तिले लछारपछार पार्दै बस भित्रबाट एक काइयो केरा लुट्दछ । यो भिडियो पुरानो भए पनि अहिले आएर भाइरल बनको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ५ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको