घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस् « Khabarhub

घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस्


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रका नियम पालना नगरे घरमा विभिन्न वास्तु दोष उत्पन्न हुने गर्दछ । जसका कारणले घरका सदस्यहरुले कैयौं समस्या भोग्नु पर्ने हुनसक्छ । यस्तोमा आर्थिक उन्नति प्राप्त गर्ने हरेक मानिसको चाहना समेत पुरा हुन सक्दैन ।

हरेक मानिस जीवनमा प्रसस्त धन कमाउने चाहना बोक्दछ । तर वास्तुको नियमको पालना नगरेमा त्यो चाहना पुरा हुन सक्दैन । वास्तु अनुसार घरको उत्तर पूर्वी दिशा कुबेरको स्थान हुने गर्दछ । तर धेरैले यस दिशामा स्टोर रूम बनाउने वा गह्रौ सामान राख्ने गर्दछन् । कतिपयले त यस दिशामा जुत्ताचप्पल वा फोहोर राख्दछन् । जो बिल्कुलै गलत हो । यसो गरेमा घरमा वास्तु दोष निम्तने र आर्थिक स्थितिमा नकारात्मक असर पर्दछ ।

उत्तर पूर्वी दिशामा पूजापाठसंग जोडिएको सामाग्री, वा धनसम्पती राख्ने दराज राखे उत्तम मानिन्छ । वास्तु अनुसार उत्तर पूर्वी दिशामा सीढी हुनु हुदैन ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : २८ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई