कपडा पसलमा प्रहरीको छापा, हजारौँ मूल्यका कपडा बरामद | Khabarhub Khabarhub

कपडा पसलमा प्रहरीको छापा, हजारौँ मूल्यका कपडा बरामद


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा प्रहरीले कपडा पसलमा छापा मारेको छ ।

विराटनगर-९ मेनरोडस्थित जलजला चोकमा रहेको ह्वाइट हाउस कपडा पसलको गोदाममा छापा मारेको प्रहरीले बिलबिजक नभेटिएका हजारौँ मूल्य बराबरका कपडा कपडा बरामद गरेको छ ।

भारतबाट तस्करी गरि ल्याएको कपडा भण्डारण गरेको आशंकामा छापा मारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ४ : १५ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति