देशभर ३६६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत « Khabarhub

देशभर ३६६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३६६ कोरोना भाइरस संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३०९ जना आईसीयूमा छन् भने ५७ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा ३६ जना आईसीयूमा र ६ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको  भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको बिहीबारको तथ्यांकमा उल्लेख छ ।

यसैगरी बागमती प्रदेशमा १ सय २२ मा आईसीयूमा र ३६ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ५३ जना आईसीयूमा र ३ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कर्णाली प्रदेशमा ७ जना आईसीयूमा छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : ४८ बजे

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको