अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन « Khabarhub

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै नागरिक सडकमा उत्रिएका छन् ।

सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो ।

प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको बर्खास्ती लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा जलवायु परिवर्तनका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले स्वयंसेवक अग्निनियन्त्रकका रुपमा काम गरिरहेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने साथै घर जलेर घरवारविहिन भएकालाई उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

अस्ट्रेलियाका विभिन्न शहरमा गरिउको प्रदर्शनका सहभागीले अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनको चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ०० बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या