ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन « Khabarhub

ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानका सुल्तान (राजा) काबूस बिन सैद अलीको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा निधन भएको हो ।

क्यान्सरबाट पीडित सुल्तान काबूस गत महिना बेल्जियममा उपचार गराएर स्वदेश फर्किएका थिए । सुल्तान काबूसको शुक्रबार बेलुका निधन भएको सरकारी सञ्चारमाध्यमले शनिबार बिहानै जानकारी दिएको हो ।

काबूसले बेलायतको सहयोगमा सन् १९७० मा रक्तबिहीन ‘कू’ मार्फत आफ्ना पितालाई अपदस्थ गरेर शासन सम्हालेका थिए । अविवाहित उनका अहिले उत्तराधिकारी छैनन् ।

अब ओमानी राजपरिवारका झण्डै ५० पुरुष सदस्यहरुमध्येबाट राजपरिवार काउन्सिलले एकजनालाई भावी सुल्तानका रुपमा चयन गर्नेछ । यो प्रक्रिया तीन दिनभित्र पूरा हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : २८ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा