रहेन विश्व रेकर्ड कायम गरेको गैडा « Khabarhub

रहेन विश्व रेकर्ड कायम गरेको गैडा


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैले गर्न नसक्ने वा अरुभन्दा बढि गर्न सक्ने क्षमता भएकाहरुको विश्व रेकर्ड रहने गरेको छ ।

यस्तै एक विश्व रेकर्ड राख्न सफल जनावरको मृत्यु भएको छ । विश्वको सबैभन्दा पाको उमेरको गैंडाको मृत्यु भएको छ ।

तान्जनियाको गोरोनगोरो कन्जभेसन एरिया अथोरिटीमा रहेको ५७ बर्षीय माउ गैडाको मृत्यु भएको छ । फौस्टा नामक उक्त गैडाको मृत्यु अस्वभाविक भएको भन्दै यसबारे अनुसन्धान थालिएको छ ।

गोरोनगोरो कन्जभेसनमा रहेको फौस्टा मृत्युलाई धेरै जनावरप्रेमीहरुले अस्वभाविक मानेका छन् ।

सबैभन्दा लामो उमेरसम्म जीवित रहेर विश्व रेकर्ड बनाउन सफल फौष्टा विश्वको सम्पती भएको भन्दै एकाएक भएको मृत्युको अनुसन्धान थालिएको हो ।

५४ बर्षअघि अर्थात सन् २०१६ सम्म गोरोनगोरोको अन्यत्र रहेको उक्त गैडाको स्वास्थ्य बिर्गन थालेपछि प्रत्यक्ष निगरानिमा राखि उपचार गरीएको थियो ।

उसको आखाँको ज्योती पनि गुमेको थियो । तान्जनियाको दार एस सलाम विश्वविद्यालयका एक वैज्ञानिकले सन् १९६५ मा गौष्टालाई पहिलो पटक देखेका थिए ।

त्यसपछि उसलाई गोरोनगोरोमा ल्याइएको थियो । एक स्वास्थ्य गैडा जंगलमा बढिमा ३७ बर्ष र प्रत्यक्ष रेखदेखमा ४३ बर्षसम्म मात्र जिवित रहन सक्छ ।

तर गौष्टा भने ५४ बर्षको उमेरसम्म जीवित रहने एक मात्र गैडा थियो।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : ०० बजे

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको