चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित | Khabarhub Khabarhub

चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्कीको निर्वाचित भएका छन । डा. कार्की ४ हजार १ सय ११ मत सहित विजयी भएका हुन ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी डा. पुष्पमणि खराललाई २ हजार १ सय ३२ मतले हराएका हुन ।लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा. कार्की यसअघि संघको महासचिव थिए ।

अन्तिम मतपरिणाम अनुसार सदस्य वाहेकका सबै पद लोकतान्त्रिक समूहले जीतेको छ । शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको छ।

मतगणना सकिए पनि विजयी उम्मेदवारको नामावलीको औपचारिक घोषणा भने मंगलबार दिउँसो १ बजे हुनेछ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : १८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा