३४ वटा कछुवासहित महर्जन पक्राउ « Khabarhub

३४ वटा कछुवासहित महर्जन पक्राउ


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर- महानगरीय अपराध महाशाखाको टोलीले अवैधरुपमा कछुवा ओसारपसार तथा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाकाे टोलीले ३४ वटा कछुवासहित ललितपुर महानगरपालिका-२९ हरिसिद्धिका डेबिट महर्जनलाई पक्राउ गरेको हो ।

ललितपुरको पुल्चोक एरियामा डेबिट महर्जन समेतले दुर्लभ वजन्तु कछुवाको अबैध रुपमा ओसारपसार गर्नुका साथै  १२ लाख कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई खानतलासी गर्ने क्रममा हातमा बोकेको एक्यूिरयममा ३४ वटा कछुवा  फेला पारेको प्रहरीले जनाएको छ ।  पक्राउ महर्जनलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ४ : १६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर