भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण « Khabarhub

भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै नेपाली हुन् ।

मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको बताइएको छ ।

उनीहरुमध्ये २ जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा र अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ११ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार