रामे कि बुढि रमाइली हुदाँ श्यामेलाई टेन्सन « Khabarhub

रामे कि बुढि रमाइली हुदाँ श्यामेलाई टेन्सन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामे – थाहा छ श्यामे मेरो बुढि साह्रै रमाइली पो छे त ?
श्यामे – कसरी ?
रामे – हिजो मैले पछाडीबाट आएर उनलाई आखाँ छोपेर सोधे – भन म को हो ?
श्यामे – अनि ? के भन्नुभयो त भाउजुले ?
रामे – त्यहि त उसले केहिबेर त चिनिन, अनि पछि दुधवाला हो भनि ।
श्यामे – धन्न, भाउजुले मेरो नाम लिनुभएनछ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ५३ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार