जब जड्याहा शवसंग ठोक्कियो « Khabarhub

जब जड्याहा शवसंग ठोक्कियो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जड्याहा रक्सि पिएर आर्यघाट लादै गरेको शवसंग ठोक्कियो र शव खस्यो ।

यतिकैमा शव बोक्नेहरुले जड्याहालाई पिट्न थाले ।

जड्याहा बल्ल बल्ल उठ्यो र भिडतिर कराउदै भन्यो – जो खसेको छ उ त केहि बोलेको छैन, तिमिहरु किन नेता बनिरहेका छौ ।

सबै ट्वा ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ५६ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार