आमाले छोराको गोजीबाट चुरोट भेटेपछि... | Khabarhub Khabarhub

आमाले छोराको गोजीबाट चुरोट भेटेपछि…


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आमाले छोराको कपडा धुने क्रममा सर्टबाट चुरोट र केटिको नम्बर भेटिन् । त्यसपछि छोरालाई निकै पिटिन् र सोधिन्
आमा – कहिलेबाट चलिरहेको छ यो सब ? के हो यो ?
छोरा – रुदैं यो सर्ट त मेरो होइन बुवाको हो ।
त्यस दिनदेखि बुवाले घरभित्र प्रवेश पाएका छैनन् रे ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ५९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी