आधारातमा प्रवचन सुन्न हिडेपछि… « Khabarhub

आधारातमा प्रवचन सुन्न हिडेपछि…


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आधारातमा केशव रक्सि खाएर सडकमा हिडिरहेको थियो । यतिकैमा प्रहरीले सोध्यो..
प्रहरी – यति राति कहाँ हिडेको ?
केशव – रक्सि खादाँ हुने हानीका बिषयमा प्रवचन सुन्न ।
प्रहरी – यति राति तलाईं कसले प्रवचन दिन्छ । गफ लगाउछस् ।
केशव – गफ होइन सर, मेरी बुढिले दिन्छे प्रवचन ।
यति सुनेपछि भावुक हुदैं प्रहरीले केशवलाई आदरसाथ जान दियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ०२ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार